मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ८ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ ।

    जारी एमाले केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको हो । एक एमाले नेताका अनुसार बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

    भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने बताइएको छ

  • ८ आश्विन २०८३, बिहीबार १५:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित