नेपालगन्ज असाेज १४ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर ३ को सभापतिमा केशब शाह निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी ज्ञान बहादुर वलीलाई पराजित गरेर उनी निर्वाचित भएका हुन् । सभापतिमा निर्बाचित शाहले ३ सय ९७ मत प्राप्त गरेका थिए भने वलीले २ सय २९ मत प्राप्त गरेका थिए । क्षेत्रिय कार्य कार्यसमिति पदाधिकारीमा सहसचिव मेघराज खड्काले ४ सय १६ मत प्राप्त गरि बिजय भएका छन भने निकटतम प्रतिद्वन्द्वी दिपक प्रसाद रेग्मी ले १ सय ६५ मत प्राप्त गरेका सदस्यमा नन्दकिशोर बर्मा, सुरेन्द्र थापा क्षेत्रि,माेहम्मद मक्सुद खाँ बिजय भएका छन बाँके निर्बाचन क्षेत्र नम्बर ३ प्रदेश क मा सभापति पदमा टेकबहादुर खड्का सर्वसम्मत बिजय भएका छन यसै गरि बाँके क्षेत्र नम्बर ३ प्रदेश ख मा सभापतिमा रमेश कुमार सिजाली निर्बाचित भएका छन उपसभापतिमा प्रेम नारायण सोनकर सचिवमा प्रेम प्रकाश उपाध्याय, सहसचिवमा नन्द, कुमारी शर्मा सह-सचिव विजय कुमार बुढा सदस्यहरूमा पुजा कुर्मी, सुमित्रा अहिर ज्वाला प्रसाद खटीक श्याम वर्मा टिकाराम कडेल, धनराज कार्की , जगदीश कान्दु ,शेर बहादुर सिह, बल्लु दिन कवडिय,मुकेश कान्दु, रिना कुर्मी,,सलिल खड्का, पवन उपाध्याय, विष्णु सुनार निर्बाचित भएका छन ।











