मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६ हजार ५८४ मत सहित गगन कुमार थापा सभापतिमा निर्बाचित
  • मार्गरेखा संवाददाता

  •    काठमाडौ असाेज २४ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

    १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको सभापतिकाे मतगणना सम्पन्न भएकाे छ ।

    सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।

    ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

    सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

  • २४ आश्विन २०८३, शनिबार ०८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित