काठमाडौँ — चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।
चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।
चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।
चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।
भूकम्पपीडितहरुलाई चीनको तर्फबाट टेन्ट, कम्मल लगायतको सामग्री आउने उल्लेख छ । ती सामग्रीहरु केही दिनमा नेपालमा आइपुग्ने राजदूत छनले जानकारी दिएका छन् ।