पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । १४ चैतमा पक्राउ परेका ओलीलाई बिहीबार प्रहरीले रिहा गरेको हो ।
पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको हो
उनीहरूलाई अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।









