काठमाडौ चैत्र २७ । पूर्वगृहमन्त्री रमेश लेखकले गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, । लेखकले आफूविरुद्ध लागेको मुद्दामा कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् । आफू हिरासतमुक्त भएको जानकारी दिँदै लेखकले बाँकी लडाइँ जारी रहने बताएका छन।
उनले रिहाइका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् ।










