मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तिम्रा ढंगले काँग्रेस  उँभो लाग्दैन सुदुरपश्चिम सभापति बलायर
  • मार्गरेखा संवाददाता

  • धनगढी जेष्ठ १०। नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायरले  सर्वोच्च अदालतको फैसलापछि नेतृत्व मान्दैनँ भन्न पनि छोडेका छौँ,’  ‘तर, तिम्रा ढंगले काँग्रेस  उँभो लाग्दैन बताउदै  देउवा नेतृत्वको दुईतिहाइ आज बाहिर रहेकाे बताए ।

    साे कुरा आइतबार  धनगढीमा सुरु भएको एकता र पुनर्जागरण भेलालाई सम्बोधन गर्दै बलायरले यस्तो बताएका हुन् ।

    बलायर प्रदेश समितिबाट आयोजित भेलालाई गुटको भेला भनेर व्याख्या गरिएकोमा आफूलाई आश्चर्य लागेको बताए । ‘यो त ट्रेलर मात्रै हो, सुरुवात मात्रै गरेका छौँ,’ उनले भने, ‘धेरै देखाएका छैनौँ । गुटको भेला भन्दा आश्चर्य लागेको छ ।’

    सभापति गगनकुमार थापाले कांग्रेस लास र दासको पार्टी नभएको भन्दै उठाएको प्रसंग निकाल्दै बलायरले आफूहरू अनुदानको राजनीतिबाट नपलाएको बताए । ‘हामी संघर्ष र मिहेनतबाट निखारिएका हौँ,’ उनले भने ।

    उनले अहिलेको नेतृत्वसँग विमति रहेको बताउँदै विशेष र त्यो विमति नियमित महाधिवेशनको दूरी रहेको बताए ।

  • १० जेष्ठ २०८३, आईतवार १२:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित