मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
  • मार्गरेखा संवाददाता

  • दाङ जेष्ठ  । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको हो ।

    प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर सहित मन्त्री तथा प्रदेश सभा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

    प्रदेश प्रमुख घर्तीमगरलाई नेपाल प्रहरीको एक टुकुडीले सम्मान सलामी समेत दिएको थियो । प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

  • ११ जेष्ठ २०८३, सोमबार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित