मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाज अनुशासन न भए राष्ट्र समाजकाे बिकाश नहुने लुम्बिनी प्रदेशका पुर्वमन्त्री एव ओलम्पियन सुरेन्द्र बहादुर हमाल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार २७ । लुम्बिनी प्रदेशका पुर्वमन्त्री एव ओलम्पियन सुरेन्द्र बहादुर हमालले  जब सम्म समाज अनुशासन हुँदै राष्ट्रकाे बिकाश नहुने भएकाेले समाजलाई अनुशासन कार्य गर्ने माध्यम खेलकुद भएकाे हुनाले खेलकुदकाे बिकाश गराै राष्ट्र समाजकाे बिकाश हुने बताए ।

    उक्त कुरा नेपालगन्ज आज आयाेजित खेलकुदले बनाउने समाज तथा अग्रज खेलाडी खेलकर्मी सम्मान कार्यक्रममा बताए ।

    पुर्वमन्त्री हमालले राजनैतिकमा पदमा हुदा सम्मान गर्ने परम्परा छ जुन दिन पद हुदैन्न त्यसदिनबाट सम्मान आदरहुदैन्न तर खेलकुदमा एकपटक राष्ट्रकाे प्रतिनिधितब गरेर राष्ट्र झन्डा बाेकेर सहभागी भएपछि संसारबाट बिदा नहुन्जेल समाजले आदर र सम्मान पाईरहने माध्यम भनेकाे खेलकुद भएकाेले खेलकुदकाे बिकाश गर्ने समाजका प्रत्येक समुदायहरूकाे दायित्व बनाउनु पर्ने बताए ।

    उक्त कार्यक्रम पुर्व खेलाडीहरू रतन टन्डन, अजित कुमार शर्मा , सम्मसुद्विन सिद्विकी, टक सिह ठकुरी लगायतले नेपालगन्जमा खलकुदकाे बिबिध पक्षमा आफ्नो धारण राखेकाे थिए भने कार्यक्रम नेपालगन्जका पुर्वखेलाडी, खेलकर्मीहरूकाे सहभागी रहेकाे थियाे ।

  • २७ असार २०८३, शनिबार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित