मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेले सुनसरी घटनाको नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने
  • मार्गरेखा संवाददाता

  • नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे।

    उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

    उनले भने, ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन।
  • १९ श्रावण २०८३, मंगलवार १४:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित