उनी हङकङबाट फर्किएलगत्तै जारी गरेको विज्ञप्तिमा भनेका छन्–म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो ।











