मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा निर्बतमान सभापति देउवाले निर्णायक भूमिका खेल्नुहुन्छ खड्का
  • मार्गरेखा संवाददाता

  • देउवाको स्वदेश आगमनपछि खड्काले यस्तो बताएका हुन् । उनले देउवा कांग्रेसको अभिभावक रहेको पनि बताए । नेता खड्काले देउवा पूर्ण स्वास्थ्यलाभ गरेर आएको बताए ।

    “तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा भदौ २५ गतेको घटनामा धेरै ठूलो आक्रमण परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ । उहाँ थप स्वास्थ्योपचारका लागि विदेश जानुभएको थियो,” खड्काले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भने, “आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौँ । यसबाट हामी सबै खुसी र उत्साहित भएका छौँ ।

    जेनजी आन्दोलनमा आक्रमणमा परेर घाइते भएका देउवा पूर्ण स्वस्थ भएर फर्किएको भन्दै नेता खड्काले खुसी व्यक्त गरे ।

  • २८ श्रावण २०८३, बिहीबार १४:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित