शुक्रबारबाट शुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विश्वास व्यक्त गरेका हुन् ।
नेता काेइरालाले पार्टी सधैं सबैलाई मिलाएर हिंडेको पार्टी बताउदै नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं बताए ।









