१५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की लाई बाँकेको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्
कार्की लाई संयोजक कोइरालाले बुधबार १५ औं महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।
इतर समूहले आगामी मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै १५ असोजमा वडा अधिवेशनको तयारी गरिहेको छ ।










