मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नम्बर ३ सभापतिमा केशब शाह , प्रदेश क मा टेकबहादुर खड्का प्रदेश ख मा रमेश कुमार सिजाली बिजय महाधिवेशन प्रतिनिधिमा काे काे बिजय काे पराजित भए मत सहित शुचि हेर्नू हाेस
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज १४ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर ३ को सभापतिमा केशब शाह   निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी ज्ञान बहादुर वलीलाई   पराजित गरेर उनी निर्वाचित भएका हुन् । सभापतिमा निर्बाचित शाहले  ३ सय ९७ मत प्राप्त गरेका थिए भने वलीले २ सय २९ मत प्राप्त गरेका थिए । क्षेत्रिय कार्य  कार्यसमिति पदाधिकारीमा सहसचिव मेघराज खड्काले ४ सय १६ मत प्राप्त गरि बिजय भएका छन भने निकटतम प्रतिद्वन्द्वी  दिपक प्रसाद रेग्मी ले १ सय  ६५ मत प्राप्त गरेका सदस्यमा नन्दकिशोर बर्मा, सुरेन्द्र  थापा क्षेत्रि,माेहम्मद    मक्सुद खाँ बिजय भएका छन  बाँके निर्बाचन क्षेत्र नम्बर ३ प्रदेश क मा   सभापति पदमा  टेकबहादुर खड्का सर्वसम्मत बिजय भएका छन यसै गरि  बाँके क्षेत्र नम्बर ३ प्रदेश ख मा सभापतिमा रमेश कुमार सिजाली निर्बाचित भएका छन उपसभापतिमा प्रेम नारायण सोनकर सचिवमा प्रेम प्रकाश उपाध्याय, सहसचिवमा नन्द, कुमारी शर्मा सह-सचिव विजय कुमार बुढा सदस्यहरूमा  पुजा कुर्मी, सुमित्रा अहिर ज्वाला प्रसाद खटीक श्याम वर्मा टिकाराम कडेल, धनराज कार्की , जगदीश कान्दु ,शेर बहादुर सिह, बल्लु दिन कवडिय,मुकेश कान्दु, रिना कुर्मी,,सलिल खड्का, पवन उपाध्याय, विष्णु सुनार निर्बाचित भएका छन ।

     

  • १४ आश्विन २०८३, बुधबार १०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित