मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अहिलेसम्म क–कसले कुन कुन पदाधिकारी पदमा दिए उम्मेदवारी
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको क्रम चलिरहेको छ ।

    अहिलेसम्म क–कसले कुन पदमा दिए उम्मेदवारी ?

    सभापतिमा श्यामकृष्ण खड्गी

    वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा
    (वारेस पुस्पराज पौड्याल)

    विनोद चौधरी – उपसभापति समावेशी
    फरमुल्लाह मन्सुर – उपसभापति समावेशी
    जीवन परियार – उपसभापति समावेशी
    पुष्पा भुसाल – उपसभापति महिला
    डा. चन्द्रमोहन यादव – उपसभापति खुला
    सुरेन्द्र पान्डे – उपसभापति खुला
    डा. मिनेन्द्र रिजाल – उपसभापति खुला
    गोविन्द भट्टराई – उपसभापति खुला
    देवराज चालिसे- उपसभापति खुला
    मधु प्रसाद आचार्य- उपसभापति खुला
    धनराज गुरुङ – उपसभापति खुला
    दीपक गिरी- उपसभापति खुला

    डिला संग्रौला – महामन्त्री महिला
    रिता खनाल – महामन्त्री महिला
    महालक्ष्मी उपाध्याय डिना – महामन्त्री महिला
    शंकर तिवारी – महामन्त्री खुला
    सुनील शर्मा – महामन्त्री खुला
    नैनसिंह महर- महामन्त्री खुला
    प्रदीप पौडेल – महामन्त्री खुला
    गुरुराज घिमिरे – महामन्त्री खुला
    अमरसिंह पुन – महामन्त्री खुला

  • २० आश्विन २०८३, मंगलवार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित