मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हाम्रो कोहलपुर विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न
  • मार्गरेखा संवाददाता

  • काेहलपुर भदाै ३१ । बालबालिकामा लगानी  सुनिश्चित भविश्यको थालनी” भन्ने मूलनाराका साथ ६० औं बालदिवस ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले निबन्ध लेखन प्रतियोगिता  आयोजनामा गरि बाल दिवस मनाएकाे छ  । बाँकेकाे काेहलपुर क्षेत्रका  आधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरुको लागि हाम्रो कोहलपुर विषयक निबन्ध लेखन प्रतियोगितामा १४ वटा बिधालयका  विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेकाे थियाे ।

    कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा पुस्तकालयका पूर्व उपाध्यक्ष लाल बहादुर रानाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जनज्योती पब्लिक स्कुलकी छात्रा सदिक्षा हमाल प्रथम, निम्बल एकेडेमिकी छात्रा आर्जु पाण्डे द्दितीय र त्रिभुवन नमुना माध्यमिक विद्यालयका छात्र विवेक चौधरी तृतीय स्थान प्राप्त गरेका हाँसिल  गरेका थिए ।

  • ३१ भाद्र २०८१, सोमबार २०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित