नेपालगन्ज माघ १० । नेपाली काँग्रेसका सहमहामन्त्री एव संघिय सदस्य किशाेर सिह राठौरले नेताहरू मंच पाएपछि जे ईछ्या लाग्याे त्यहि बाेलेका कारण जनतामा निरासा आएकाे बताएका छन ।
साे कुरा नेपालगन्ज उघाेग बाणिज्य संघ द्वरा आयाेजित प्राादेशिक महाेत्सव २०८१ काे बिहिवार उद्घाटन समारोह लाई सम्बाेधन गदैे बताएका हुन ।
सहमहामन्त्री राठौरले नेताहरूले जनतालाई हुँदै न हुने कुरा न बाेलेर सत्य तत्य कुरा जनतालाई बताउनु पर्ने बताए ।
सहमहामन्त्री किशाेर सिह राठौरले नेपाली जनताका लागि नेपाली काँग्रेस, नेकपा( एमाले) नेकपा (माओबादी)ले का कारण राणा, राजाले प्रयाेग गरेकाे जनाताले प्रयाेग गरेकाे बताए ।
राठौरले ले देशका हेरक कुना काप्चामा बिकाशकाे मुहान फुटाेकाे बताउदै तर अहिले देशमा केही न भएकाे भाष्यकाे बाताबरण तयार गरेकाे हुनाले राजनैतिक दलका नेता कार्यकताहरूले त्यसलाई पर्दाफास गर्नु पर्ने बताए ।