मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको काेहलपुर नगर सभापतिमा चन्तामणि र बिरेन्द्र बिच राेचक प्रतिस्पर्धा
  • मार्गरेखा संवाददाता

  •  काेहलपुर असाेज ६ ।  नेपाली कांग्रेसको काेहलपुर नगरपालिका  सभापतिका लागि दुई जनाले समुह छन् ।

    असोज ७ गते (भोलि) हुने  नगरपालिका अधिवेशनमा सभापति पदका लागि चिन्तामणि धिताल  र बिरेन्द्र  शाहले आ आफ्नो पदाधिकारी नाम सार्बजनिक गदै  समूह बनाएर  चुनाबी मैदानमा उत्रिका छन।

    चिन्तामणि धिताल नेपाली काँग्रेस महािबेशन प्रतिनिधि हुन भने बिरेन्द्र शाह बर्तमान नेपाली काँग्रेस काेहलपुर  नगर सभापति हुन ।

    चिन्तामणि धितालकाे समुहबाट उपसभापतिमा भरत शर्मा, महिला उपसभापतिमा सबिता चाैधरी,सचिवमा दिपेन्द्र कठायत, सहसचिवमा ओम जंग शाही रहेका छन भने बिरेन्द्र शाहकाे समुहबाट उपसभापतिमा दिपेन्द्र कुमार चाैधरी, महिला उपसभापतिमा शुभद्रा शर्मा, सचिवमा रबिन कुमार शर्मा र सहसचिवमा राम बहादुर वली रहेका छन । दुबै समुहले कार्यसमितिका लागि सदस्य उम्मेदवारकाे सार्बजनिक गरेका छैन्  ।

    नेपाली काँग्रेस काेहलपुर नगर कार्यसमितिलाई ५०५  जनाले मतदान गर्ने छन ।

     

  • ६ आश्विन २०८३, मंगलवार १७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित