मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टुर डे ठाकुरद्वारा सचिवालयकाे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १६। टुर डे ठाकुरद्वाराका सचिवालयका लोक लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुगमन छन ।

    नेपालगन्ज साईक्लिङ क्लबले यहि माघ २४ गते देखी २६ गते सम्म आयाेजना अपर डे ठाकुरद्वारा साईक्लिङ यात्रामा नेपाल, भारत र अन्य देशका करिब ३०० जना साईकलिष्ट सहभागी क्लवका अध्यक्ष प्रदीप सापकोटाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए ।

    मुख्यमन्त्री आचार्यले टुर डे ठाकुरद्वारा साईक्लिङ कार्यक्रमकाे सफलताका शुभेच्छा दिदै यश कार्यक्रमले बाताबरण र पर्यटन का सफारे ठुलाे भुमिका खेलेकाे बताउदै पर्यटन र बाताबरणका संरक्षण सबै एकजुट भ्यामा नेपालकाे अर्थन्त्र मा ठुलाे फट्काे ।

  • १६ माघ २०८१, बुधबार १६:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित