मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित दुई चिनियाँ पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन ६ । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

    ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

  • ६ श्रावण २०८२, मंगलवार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित