मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्यानर न्युज


आज भदाै ११ गते बिहिवार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

मेष आज कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्। काममा आफ्नो हाकिमसँग बहस गर्दा तपाईंको पदोन्नति...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ, १० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल...

भोटेकोसी बाढीमा परेका ९५ जनाको शव फेला

काठमाडौँ भदाै १०  । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म...

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

दाङ भदाै १०  । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको...

कांग्रेस सभापति थापाद्वारा उच्च सतर्कता अपनाउन आग्रह, उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई निर्देशन

काठमाडौँ। भदाै १० ।रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको भीषण बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक...

भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ । बाढीले भन्सार...

लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लाई पदबाटै हटाउन सिफारिस

जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई...

कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल

नेपालगन्ज  भदौ १० । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई...

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ, १० भदौ ः इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ...