मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीति


देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : परराष्ट्रमन्त्री आरजु राणा

धनगढी भदाै १३ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन...

खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ  भदौ १२ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग...

एकीकृत समाजवादी पदाधिकारीमा १८ केन्द्रीय पदाधिकारी चयन काे काे पराजित भए

काठमाडौँ भदाै १२।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि...

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाकाे आग्रह

काठमाडौँ, भदौ ११ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका...

म रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन मुकुल ढकाल

काठमाडौं भदाै ११ । राष्ट्रिय स्वतन्त्र पार्टीले निम्बित महामन्त्री डा . मुकुल ढकाललाई साधारण सदस्यवाट...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय

काठमाडौँ भदाै ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने...

नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र ( ज्ञापन पत्रकाे पुर्ण पाठ सहित)

नेपालगञ्ज भदाै,७१ । नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र...

क्रियाशील सदस्यता परिचयपत्र नेपाली काँग्रेस बाँकेले वितरण सुरु

नेपालगञ्ज भदाै ७। नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि...

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान

काठमाडौँ  भदाै  २ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली...