मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीति


प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद!

नेपालगन्ज। माघ २७ गते। प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई...

संघीयता बोझ होइन, अवसर हो:मुख्यमन्त्री आचार्य

दाङ माघ २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता प्रदेशलाई बलियो बनाउने...

कांग्रेसले घोषणापत्र नभइ प्रतिज्ञा पत्र ल्याउँछ – गगन थापा

सिराहा माघ २७  । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका...

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस होँ’ : उपसभापति शर्मा

  नेपालगन्ज, माघ २७ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै...

बनाउने र जलाउनेबीचको फरक बुझ्नुस्: इश्तियाक राई

माघ २६ नेपालगन्ज  । बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक...

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

काठमाडौँ माघ २५ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई...

राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्रकाे बिकाशमा याेगदान दिने उम्मेदवार नारायण प्रसाद गाैडेलकाे प्रतिबद्वता

  माघ २३ ।   नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद...

अबकी बार सय पारको नारा लगाउनुस् सभापति गगन थापा

कास्की माघ २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय...

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा

पाेखरा माघ २३  । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको...