मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीति


प्रदेशमा कांग्रेसमा प्रतिपक्षमा बस्न तयार उपसभापति शर्मा

काठमाडौ साउन ४ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले    जनताको अभिमतभन्दा...

विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति पाैडेल

काठमाडौँ साउन ४  । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने...

आगामी भदै १ गते हुने नेपालगन्ज उघोग बाणिज्य संघकाे निर्बाचनमा अध्यक्ष पदमा संजय थापालाई उतार्ने निर्णय

नेपालगन्ज  साउन ३   प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेको वर्तमान अध्यक्ष  समाजसेवी सञ्जय...

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत असार ३२ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता...

किन गरे मुख्यमन्त्रीले सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई बर्खास्त

कैलाली असार ३१ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना मन्त्रीहरूलाई...

गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा दाबी

काठमाडौ असार ३१ ।    नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी...

मन्त्रीपरिषद बैठकमा सहभागी न भएर चारमन्त्रीले मुख्यमन्त्री लाई राजिना बुझाए

सुर्खेत असार ३१   कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले...

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको...

सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त

काठमाडौँ, २४ असारः सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री...