मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाज


कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

धनगढी  पुस २५ । कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका...

निर्वाचन आयोगले मिथ्या सूचना रोक्न मेटा, टिकटक र एक्सलाई पत्राचार

काठमाडौं पुस २५  । निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई...

अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा

कञ्चनपुर, २५ पुसः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट...

तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्ट्राचार मु्द्दा दायर

काठमाडौ पुस २० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणको...

नेपालगन्ज साईकिलिङ क्लबले  १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनायाे

नेपालगन्ज  १७ पुसः नेपालगन्ज साईकिलिङ क्लबले  १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस  नेपालगन्जमा...

भारतमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिका  माइती नेपाल नेपालगन्जले उद्वार

नेपालगन्ज  पुस १६ ।  सन २०२५ भारतका  विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको ...

नयाँ शैलीमा मानव बेचबिखन : आफन्तकै संलग्नता

कञ्चनपुर, १३ पुस : भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले...

कोहलपुर महोत्सवको उद्घाटन, ‘भिजिट बाँके नेशनल पार्क-२०२६’  अभियान सुरु

९ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन...

१०६ पटक रक्दान गर्ने पत्रकार पवन जायासवललाई नेपाल पत्रकार महासंघ बाँके द्वारा सम्मान

नेपालगन्ज पुस ६ । रगत दान जीवन दान मुल नाराका साथ नेपाल पत्रकार महासंघ बाँकेले रक्तदान कार्यक्रम...