मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भुकम्प पिडितलाई बाँकेका ४ वटा स्थानीय निकायले तत्काल राहत १५ लाख सहयाेग गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कात्तिक १८ । जाजरकोट र पश्चिम रूकुम भुकम्प बाट पिडितका लागि बाँकेका ५ स्थानिय निकायहरूले राहत घाेषण गरेका छन ।

    बाँके जिल्ला बिपद व्यवस्थापन समिती मार्फत दिने राहत नेपालगन्ज उपमहानगरपालिकाले ४ लाख रूपैया बराबरकाे खाद्यान्न,त्रिपाल,झुल सहित १०० जना परिवारलाई पुग्ने खाधान्न र मेडिकल टिम परिचालन गर्ने ,काेहलपुर नगरपालिकाले ३ लाख बराबरकाे खाधन्न सहित मेडिकल समाग्री उपलब्ध गराउने, राप्ती साेनारी गाउपालिकाले १ लाख बराबरकाे ओैषधी ५० हजार बराबरकाे खाधन्न सहित १ जना चिकित्सक खटाउने र २० थान कम्बल २० थान त्रिपाल प्रदान गर्ने  र खजुरा गाउँपालिकाले ३ लाख बराबरकाे खाधन्न उपलब्ध गराउने कुरा जिल्ला बिपद  व्यवस्थापन का नरेश श्रेष्ठ ले जनाएका छन ।

     

     

  • १८ कार्तिक २०८०, शनिबार १३:१७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित