मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६६ जनाकाे नि शुल्क माेती बिन्दु शल्यक्रिया
  • गाेबिन्द थापा

  • गाेबिन्द थापा पश्चिम रूकुम चाैरजाहारी । चाैरजहारी नगरपालिकाले आयाेजना गरेकाे दुई दिने निशुल्क माेती बिन्दु शल्यक्रिया शिबिरमा ६६ जनाकाे शल्यक्रिया गरिएकाे छ । नेत्र ज्याेति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशकाे आर्थिक सहयाेग र राप्ती आँखा अस्पताल दाङ तथा रूकुम आँखा सजिकल सेन्टर सल्ले रूकुम पश्चिमी काे प्राबिधिक सहयाेग गरिएकाे शिबिरमा १३७९ जनाकाे आँखा चेक जाँच गरिएका मध्ये  ६६ जनाकाे माेतिया बिन्दु काे शल्यक्रिया  गरिएकाे थियाे ११६ जनालाई रिफर गरिएकाे छ । शिबिरमा १८२ जनालाई चश्मा बितरण गरेकाे थियाे ।

  • ११ पुष २०८०, बुधबार २१:४४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित