मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रेस युनियन बाँकेले तिज विशेष स्टाेरी लेखन प्रतियोगिता गर्ने
  • मार्गरेखा संवाददाता

  • भाद्र १७ नेपालगन्ज ।   नेपाल प्रेस युनियन बाँकेले हिन्दु महिलाहरूकाे पर्व हरितालिका तिजका अवसरमा तिजकाे खाेजमुलक स्टाेरी लेखन प्रतियोगिता गरि तिज पर्व मनाउदै छ । नेपाल प्रेस युनियन बाँकेले आज एक प्रेस बिज्ञप्ती मार्फत जनाएकाे छ ।साे प्रतियोगितामा बाँके जिल्लामा कार्यरत महिला पत्रकारहरूकाे सहभागी हुन जनाएकाे र प्रतियोगितामा उत्कृष्ट लेखन कर्तालाई नगद पुस्कार दिने जनाएकाे भने नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ( पन्ना चाचा) काे ९५ ओै जन्मजयन्तीका अवसरमा यहि भाद्र २६ गते निशुल्क स्वास्थ्य शिबिर र जीवन विशेष बिचार गाेष्ठी गरि जन्मजयन्ती मनाउने प्रेस बिज्ञप्तीमा जनाएकाे छ ।

  • १७ भाद्र २०८०, आईतवार २१:३९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित