मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले बी.पी. साहित्य महोत्सवको लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसले बी.पी. साहित्य महोत्सवको आयोजना गर्नको लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा मुल आयोजक समिति गठन गरेको हो ।

    भदौ २४ देखि २६ गतेसम्म हुने महोत्सवको आयोजना गर्नको लागि ३७ सदस्यीय आयोजक समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    कांग्रेसले साउन पहिलो साता बसेको केन्द्रीय समितिको निर्णयअनुसार सानेपामा बिपी साहित्य महोत्सव गर्दैछ ।
  • १८ भाद्र २०८०, सोमबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित