मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल उघाेग बाणिज्य संघका निर्बतमान केन्द्रीय सदस्य चक्र अधिकारी बाँके काँग्रेस जिल्ला सदस्यमा मनाेनित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भाद्र १८ । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेलले  चक्र प्रसाद अधिकारीलाई नेपाली काँग्रेस बाँके जिल्ला सदस्यमा  मनाेनयन गरेका छन ।  मनाेनित जिल्ला सदस्य अधिकारी  नेपाल उघाेग बाणिज्य संघका निर्बतमान केन्द्रीय सदस्य एव काेहलपुर उघाेग व्यापार संघका पुर्व अध्यक्ष चक्र प्रसाद अधिकारी हुन ।

  • १९ भाद्र २०८०, मंगलवार १९:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित