मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमाले लुम्बिनी प्रदेश समितीमा बाँकेबाट १८ जना निर्बाचित काे काे पर्न सफल भए
  • मार्गरेखा संवाददाता

  • नेकपा एमाले लुम्बिनी प्रदेशकाे बुटवलमा भएकाे प्रथम अधिबेशनबाट बाँकेबाट  १५ जना प्रदेश समितीमा निर्बाचन भएका छन निर्बाचित हुने  खुल्ला सदस्य मा अशाेक कर्माचार्य,गोपाल गिरि,मान बहादुर रुचाल, घननाथ खनाललमहिला तर्फ बाट एक माया बि.क,भगवती बराल, हिरा खराल, मिनाढकाल ,कृष्णा पाठक र अक्षरी पोख्रेल युवा क्षेत्रबाट – खुमा डांगी जनजाति क्षेत्रबाट  बलिभद्र पुन ,मुस्लिम समुदायबाट  हलिम साह र करिम खां ,थारु समुदायबाट  पर्शु नारायण थारु ,मजदुरबाट केशब गिरी, मघेशि समुदाय  तर्फबाट राम कुमार दिक्षित दलित तर्फ बाट  नन्द बिश्वकर्माविजय भएका छन ।

  • २० भाद्र २०८०, बुधबार ११:१४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित