मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आजको सुन चाँदी मूल्य कति छ
  • मार्गरेखा संवाददाता

  • बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।१९ भदौ यता सुन र चाँदीको मूल्यमा लगातार गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार १८ भदौमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो ।

    २१ भदौ अर्थात बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ २० भदौ अर्थात बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४ सय र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँ तोकिएको थियो ।

  • २१ भाद्र २०८०, बिहीबार १२:५३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित