मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां अमरगढी शाखाले बिमा बाफतको ३ लाख बिमा भुक्तानी
  • गाेबिन्द थापा

  • डडेलधुरा फागुन २० । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां अमरगढी शाखाले बिमा बाफतको ३ लाख रूपैया कर्जा मिनाहा र १० हजार रुपैया काजकिरिया खर्च सहयोग गरेको छ ।

    उक्त रकम अमरगढी शाखाका प्रबन्धक पदम रज जोशीले हस्तान्तरण गर्नुभएको हो । मेरो जयभैरव महिला केन्द्रमा बचत तथा कर्जाको कारोबार गर्दै आउनु भएकी देवकी कुमारी शाहीको श्रीमानको कात्तिक १८ गते ह्दयघातको कारण निधन भएको थियो । उहाँ मेरोमाइक्रोफाइनान्स अमरगढी डडेल्धुरा शाखा अन्र्तरगत बिगत २०७५ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो ।

     

  • २० फाल्गुन २०८०, आईतवार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित