मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णालीको मुख्यमन्त्री यामलाल कँडेल नियुक्त
  • मार्गरेखा संवाददाता

  •  सुर्खेत चैत्र २७ । कर्णालीको मुख्यमन्त्री एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल सहभागी छन् ।

    प्रदेश प्रमुख तिलक परियारले मिल मंगलबार बेलुका मुख्यमन्त्री नियुक्त छन् । कँडेलले गठबन्धनमा सत्तारुढ नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र स्वतन्त्रवादी समाज १ सहित २३ प्रदेश सभा सदस्यको सहमतिमा मुख्यमन्त्रीको दाबी पेश गर्न ।

    कर्णालीमा सरकारका लागि २१ जना सांसद्को आवश्यकता छ ।

  • २७ चैत्र २०८०, मंगलवार १८:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित