मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बझाङमा मतदान सुरु
  • उमेश राेकाय

  • उमेश राेकाय

    बझाङ बैशाख १५ । बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

    बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत समाजबादीका दिल बहादुर सिह र नेकपा एमालेका दमन भण्डारी लाई मुख्य प्रतिस्प्रधि रुपमा हेरिएको छ । बझाङ क्षेत्र १ (क) मा ६१ हजार ८ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनायको छ ।

    यसपालि कतिपय ब्यक्ति रोजगारीको लागि भारत लगायत अन्य अन्य देशमा रहेकाले धेरै कम मत खस्ने आँकलन गरिएको छ । यस पटक उपचुनाबमा मतदान केन्द्रमा सुरक्षा ब्यबस्था कडा पारिएकोले मतदाताले शान्त सोभार्दपुर्ण भएरहित बातावरणमा ढुक्क भयर मतदान गर्न जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताउनुभयाे ।

  • १५ बैशाख २०८१, शनिबार ०८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित