मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : margarekha@gmail.com

रोपिएका बिरूवाहरूकाे संरक्षण गर्ने दायित्व काेहलपुर नगरबासी काेहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य
  • मार्गरेखा संवाददाता

  • काहलपुर भदै ८। कोहलपुर नगरलाई सुन्दर हरियो नगर यसमा पिपल २ सय विरुवा आज वृक्षरोपण छ ।

    कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले मसान घाटको नजिकै बर र पलको बोट रोपण उल्लेखित थिए ।

    बृक्षारापनकाे शुभारम्भ गदै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले काेहलपुर नगरलाई हरियो सुन्दर नगरको अगाडीका अनुसार डुडुवा खोला वारीपारी बोटबिरुवाको आरोपमा कार्यकाे रेखापुणिकाे आरोपे बिरूवाहरूकाे रक्षाका लागि सबै नागरिकले भनेका छन् भने छिटै काहलपुर नगर हरियाली शहरमा भएका छन् ।

    कोहलपुरका १०, ११, १२ र १३ को विचमा ज्ञात डुडुवा खोलाको किनारामा पिपल एक सय, निम ५० र छत्तिवन ५० सहित २ सय विरुवारोपण वृक्ष हो ।

    वृक्षारोपण कार्यक्रम कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्मा, नगर प्रहरी प्रमुख विर बहादुर थापा, बाल क्लब, किशोरी क्लब, युवा क्लब सहितको उपस्थित थिए ।

  • ८ भाद्र २०८१, शनिबार १३:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित