मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसले उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान गर्दै
  • मार्गरेखा संवाददाता

  • केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको हो ।

    ती गाउँपालिका र नगरपालिकाहरूलाई बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको उक्त विभागका प्रमुख आचार्यले जानकारी दिए ।

    २०७९ को निर्वाचनमा कांग्रेसले देशभरका ३२९ स्थानीय तहमा प्रमुख/अध्यक्ष र ३०१ स्थानीय तहमा उपाध्यक्ष/उपप्रमुख जितेको थियो

  • २६ भाद्र २०८१, बुधबार २२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित