मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसको संसदीयदलमा उपनेता शाह, प्रमुख सचेतक थापा र सचेतक राई
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् ।

    त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन्।

    धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ

  • १६ बैशाख २०८३, बुधबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित