नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकतम चार वर्ष कैद सजाय भएको छ। यसका मुख्य नौ अभियुक्तलाई जिल्ला अदालत, काठमाडौंले कैद सुनाएको हो।
यसमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देष शर्मा, इन्द्रजित राई, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई ४–३ वर्ष कैद सजाय भएको हो। अन्य ७ जनाको हकमा कम सजाय भएको छ ।
कसलाई कति सजाय ?










