मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देउवा समूहको बैठक चलिरहँदा कांग्रेस नफुटाउन जनप्रतिनिधिको दबाब
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन ८ ।  नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् ।

    शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए ।

    नेताहरूलाई भेट्न काठमाडौंको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो ।

     

  • ८ श्रावण २०८३, शुक्रबार २०:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित