मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डे लाई प्रधानमन्त्री बालेन शाहको सचिवालयले सचेत
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन १९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको हप्कीदप्कीको विषयमा प्रधानमन्त्री बालेन शाहको सचिवालयले सचेत गराएको छ ।

    उनलाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर सचिवालयका केही सदस्यहरूले ‘सचेत’ गराएको स्रोतले जानकारी दियो ।

    प्रधानमन्त्री सचिवालय निकट स्रोतका अनुसार, सो क्रममा सांसद पाण्डेलाई सचिवालयका सदस्यहरूले प्रधानमन्त्रीले समेत यो विषयमा सरोकार राखेको जानकारी गराएका थिए ।

    तपाईंले हिजो सेनाप्रति जे गर्नुभयो, त्यो गल्ती भयो, प्रधानमन्त्रीज्यूले पनि यसबारे चासो राख्नुभएको थियो,’ सांसद पाण्डेलाई सचेत गराइएकोबारे जानकार स्रोतले जनाएकाे छ । साभार – अनलाइन खबरबाट

  • १९ श्रावण २०८३, मंगलवार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित