मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जय नेपाल पार्टी धवल शमशेरको नेतृत्वमा गठन
  • मार्गरेखा संवाददाता

  • राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका व्यवसायी दुर्गा प्रसाईं उक्त पार्टीको सर्वोच्च नेता बनेका छन् ।

    केही समयअघि एकता गरेका यी दुई समूहले पार्टीको नाम राख्नका लागि उपसमिति गठन गरेको थिए । उपसमितिको सिफारिसमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको अध्यक्ष राणाले जानकारी दिए ।

    “उपसमितिको सिफारिसअनुसार नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय भयो,” डा. राणाले  जनाएका छन ।पार्टीको कार्यकारी अधिकारसहित अध्यक्ष म (धवल) र सर्वोच्च नेता दुर्गा प्रसाईंजी रहने पनि निर्णय भएको छ ।”

    त्यसबाहेक अन्य पदाधिकारी भने तत्कालका लागि हुने छैनन् । उनका अनुसार प्लेन केन्द्रीय समिति बनाएर समय क्रममा पार्टीले नेताहरूलाई उपयुक्त जिम्मेवारी तोक्नेछ । उनले दिएको जानकारीअनुसार पार्टी साउन २८ गते दर्ता हुनेछ

  • २० श्रावण २०८३, बुधबार २०:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित