मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रमुख प्रशासकीय अधिकृतसहित ६ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • मार्गरेखा संवाददाता

  •   काठमाडौ  साउन २१ ।रुकुम पश्चिमको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत वितरण गरिएको अनुदानमा अनियमितता गरेको आरोपमा आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस प्रकरणमा नगरप्रमुख र सहकारीका पदाधिकारीसहित कुल ११ जनालाई प्रतिवादी बनाइएको छ।

    आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका क्रममा कार्यविधि विपरीत प्रस्ताव मूल्यांकन गरी अनुदानका लागि योग्य नभएको आठबीसकोट दुग्ध सहकारी संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो।

  • २१ श्रावण २०८३, बिहीबार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित