मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न किसुनजी आश्रम आएकाे पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन २४   नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले  पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न भेला भएको  बताएका छन ।

    साे कुरा आज  ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रम पुगेर बताएका हुन । खडकाले

    खडकाले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडेगाउँ आएको बतादै  एकताको संकल्प गरेका हुन् ।

    खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल, कर्णाली सभापति ललितजंग शाहीलगायत नेताहरू बाँडेगाउँ पुगेका थिए ।

  • २४ श्रावण २०८३, आईतवार १२:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित