मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पर्साकाे सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ
  • मार्गरेखा संवाददाता

  • बिरगंज साउन २६ ।   जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    साेमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त टोलीले देश भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर-३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई १०५ किलो गाँजा सहित पक्राउ गरिएको हो । उक्त घटनासम्बन्धीमा थप अनुसन्धान भइरहेको छ ।

  • २६ श्रावण २०८३, मंगलवार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित