मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ देउवा
  • मार्गरेखा संवाददाता

  • हङकङबाट फर्किएलगत्तै निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    “पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ,” देउवाले भने, “शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो

    उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको टिप्पणी गर्दै भने, “नेपाली जनता मालिक हुन् । जनताले जे भन्यो त्यही हुन्छ । अदालतप्रति मलाई पूरा विश्वास छ ।”

  • २८ श्रावण २०८३, बिहीबार १६:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित