नेपालगन्ज असाेज ८ । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका समिति बाँकेकाे सभापतिमा देव बहादुर के सी निर्वाचित हुनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहिबार बैजनाथमा भएकाे पालिका अधिवेशनले के सीलाई सभापतिमा निर्वाचित भएका छन । यस्तै गाउँ कार्यसमितिको पदाधिकारी चयन भएका छ ।
उपसभापति अमर सिंह बुढा महिला उपसभापति प्रेमा रावल, सचिवमा सुदिप सेढाई,सह- सचिवमा मनाेज कुमार थारू, पालिका सदस्य युवामा कमल चाैधरी, ममता शाही, युवा महिलामा कल्पना राेकाय, जिल्ला कार्यसमितिमा कपिल जंग शाह र काेपिला शर्मा निर्वाचित हुनुभए छन ।









