मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१५औं महाधिवेशनको बन्द सत्रले क १६४ बाट २९७ सदस्यीय पुर्‍याउने निर्णय
  • मार्गरेखा संवाददाता

  • काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ । काठमाडौंमा जारी १५औं महाधिवेशनको बन्द सत्रले कार्यसमितिको आकार बढाउँदै १६४ बाट २९७ सदस्यीय पुर्‍याउने निर्णय गरेको हो ।

    नयाँ कार्यसमितिमा सभापतिपछि एक वरिष्ठ उपसभापति रहनेछन् । यसबाहेक थप ४ उपसभापति हुनेछन् । ४ उपसभापतिमध्ये १ महिला, १ समावेशी र २ खुला हुनेछन् । यस्तै सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ । त्यसमध्ये ११ निर्वचित र ४ मनोनित हुनेछन् । निर्वाचितमध्ये ८ वटा क्लस्टरबाट, १ अल्पसंख्यक, २ खुलाबाट हुनेछन् ।

    सबै क्लस्टरबाट सदस्यको संख्या पनि बढाइएको छ ।

  • १९ आश्विन २०८३, सोमबार १९:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित