मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं-६ का उमेदवार डा शेखर कोइरालाले उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, लाई कांग्रेसमा प्रवेश गराए
  • मार्गरेखा संवाददाता

  • बिराटनगर -१२ निवासी उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी,धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं-६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका हुन ।
    प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफुहरु कांग्रेस प्रवेश गरेको बताए ।

  • १० फाल्गुन २०८२, आईतवार १८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित